महाराजगंज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

महाराजगन्ज-१ महाराजगन्ज,कपिलवस्तु लुम्बिनी प्रदेश,नेपाल

डिजिटल नागरिक वडपत्रमा यहाँहरु लाई स्वागत छ
क्र.स सेवा सुविधाको नाम सेवा लिने प्रकिया/चाहिने कागजातहरू लाग्ने सेवा शुल्क तथा दस्तुर लाग्ने समय जिम्मेवार पदाधिकारी
प्रशासन शाखा
सम्पूर्ण प्रशासनिक क्रियाकलाप क) प्रचलित कानून बमोजिम कानुन बमोजिम कामको प्रकृति अनुसार प्रशासन शाखा
सुचीकृत तथा नविकरण क) निवेदन पत्र
ख) सम्बन्धित कागजातहरु
रू. ३०० देखि रू ५०० सम्म सोहि दिन प्रशासन शाखा
"घ" बर्गको नयाँ प्रमाणपत्र प्राप्त गर्न क) फर्म दर्ताको प्रमाणपत्र
ख) कर चुक्ता प्रमाणपत्र
ग) अनुसूची १ बमोजिमको निवेदन
घ) अनुसूची ५ बमोजिमको कागजात
रू.१०,००० जाँचबुज समितिले सिफारिस गरी कार्यपालिकाबाट स्विकृत हुनसाथ प्रशासन शाखा
"घ" बर्गको प्रमाणपत्र नविकरण गर्न क) निवेदन
ख) अनुसूची ४ भरेको
ग) कर चुक्ता प्रमाणपत्र
घ) नगरपालिकामा व्यवसाय दर्ता नविकरण
रू.२५०० सोहि दिन प्रशासन शाखा
राजश्व शाखा
बहाल कर क) नागरिकताको प्रतिलिपि
ख) बहाल सम्झाैताको कागजात
ग) लाल पुर्जाको प्रतिलिपि
आर्थिक ऐन अनुसार तुरून्तै राजश्व शाखा
मालपोत/सम्पत्ति कर क) नागरिकताको प्रतिलिपि
ख) बहाल सम्झाैताको कागजात
ग) विवरण भरेको वडाबाट प्राप्त फारम
आर्थिक ऐन अनुसार तुरून्तै राजश्व शाखा
नयाँ व्यवसाय दर्ता क) निवेदन पत्र
ख) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
ग) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
घ) २ प्रति फोटो
ङ) घर बहाल सम्झाैता
च) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको
छ) स्थानीय तहको नाममा दर्ता नगरी प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
रू २०० देखी १५०० सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन घरेलु तथा साना उद्योग शाखा सम्बन्धित फाँटका कर्मचारी
व्यवसाय नविकरण क) निवेदन पत्र
ख) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
ग) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
घ) बहाल सम्झाैताको प्रतिलिपि
ङ) बहाल कर तिरेको रसिद
च) आफ्नै घर टहरा भए चालु आ.व सम्मको मालपोत र घर जग्गा कर तिरेको
आर्थिक ऐन अनुसार सोही दिन सम्बन्धित फाँटका कर्मचारी
अन्य कर क) प्रचलित कानुन बमोजिम आर्थिक ऐन अनुसार सोही दिन राजश्व शाखा
माटो बालुवा सिफारिस क) प्रयोजन खलेको निवेदन
ख) नागरिकता
ग)जग्गा प्रमाण लालपुर्जा
घ) प्राविधिक राय
आर्थिक ऐन अनुसार सोही दिन राजश्व शखा
योजना शाखा
योजनाको सम्झाैता क) निवेदन
ख) वडा भेलाबाट उपभोक्ता समिति गठन गरेको बैठक निर्णयको प्रतिलिपि
ग) समितिका सदस्यहरूको नागरिकता फोटोकपि
घ) प्राविधिक लागत इस्टिमेट
ङ) सम्बन्धित वडा कार्यालयको सिफारिस
ङ) आवश्यक अन्य कागजात
निःशुल्क सोही दिन योजना शाखा
पहिलो किस्ता पेश्की कारवाही क) निवेदन
ख) उपभोक्ता समितिको किस्ता माग गरेको निर्णयको फोटोकपि
निःशुल्क सोही दिन योजना शाखा
दोस्रो किस्ता कारवाही क) उपभोक्ता समितिको निर्णय
ख) खर्च भएको बिल
ग) प्राविधिक मुल्याङ्कन
घ) बिल फोटो
निःशुल्क सात दिन योजना शाखा
अन्तिम भुक्तानी कारवाही क) निवेदन
ख) योजना सम्झाैता
ग) स्वीकृत बजेट तथा कार्यक्रम
घ) खर्चका बिल भरपाईहरू (अध्यक्षबाट प्रमाणित)
ङ) आयोजना स्थलका विभिन्न चरणका फोटोहरू
च) नापी किताब, प्राविधिक मुल्याङ्कन बिल, कार्य सम्पन्न प्रतिवेदन
छ) वडाका योजनाहरूको लागी सम्बन्धित वडाको सिफारिस
ज) सामाजिक परिक्षण प्रतिवेदन
झ) कार्यक्रमहरूको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन
निःशुल्क जाँचपास भएको भोलिपल्ट योजना शाखा/आर्थिक प्रशासन शाखा
आर्थिक प्रशासन शाखा
धरौटी फिर्ता क) फर्म वा व्याक्तिको निवेदन
ख) दाखिला भएको भाैचर वा नगरपालिकामा कट्टी भएको रेकर्ड
ग) प्राविधिक तथा योजना शाखाको सिफारिस
घ) उपभोक्ता भए उपभोक्ता समितिको निर्णय र सम्बन्धित वडाको सिफारिस पत्र
सोहि दिन निःशुल्क योजना प्रमुख/आर्थिक प्रशासन शाखा
विज्ञापन तथा सूचनाको भुक्तानी क) विज्ञापन छाप्ने आदेश पत्र
ख)विज्ञापन छापेको पुस्त वा पत्रपत्रिका
ग) बिल र निवेदन पत्र
सोहि दिन निःशुल्क आर्थिक प्रशासन शाखा
योजना तथा कार्यक्रम रकम निकासा क) बजेट विनियोजन भएको हुनुपर्ने
ख)लागत अनुमान
ग) सम्झाैता र कार्यादेश पत्र
घ) बजेट स्रोतबाट निकासा भएको हुनुपर्ने
सोहि दिन निःशुल्क आर्थिक प्रशासन शाखा
दोस्रो किस्ता निकाशा क)निवेदन पत्र
ख) कार्यादेशको प्रतिलिपि
ग) उपभोक्ता समितिको निर्णय
घ) बिल भरपाई
ङ) नापी किताब, प्राबिधिक बिल
च) योजना वा कार्यक्रमको फोटो
सोहि दिन निःशुल्क आर्थिक प्रशासन शाखा
अन्तिम किस्ता निकाशा क)निवेदन पत्र
ख) कार्यादेशको प्रतिलिपि
ग) सम्झाैताको प्रतिलिपि
घ) उपभोक्ता समितिको निर्णय
ङ)बिल भरपाई
च) नापी किताब, प्राविधिक बिल, योजनाको फोटो
छ) अनुगमन समितिको निर्णय
ज) फरफारकको निर्णय
झ) सामाजिक परिक्षण, कार्य सम्पन्न प्रतिवेदन ञ) योजना सम्पन्नको प्रतिवेदन
सोहि दिन निःशुल्क आर्थिक प्रशासन शाखा
शिक्षा शाखा
बिद्यालय खोल्न तथा कक्षा थप अनुमती सिफारिस क) नपाको नगर शिक्षा नियमावली, २०७८ को परिच्छेद २ को नियम ४ संग सम्बन्धीत अनुसूची-२ बमोजिमको पूर्वाधार भएको
ख) नियम ३ संग सम्बन्धित अनुसूची-१ बमोजिमको निवेदन
ग) शैक्षिक शत्र सुरू हुनुभन्दा ३ महिना अगाडी पेश गर्नु पर्ने
घ) कक्षा थपको हकमा परिच्छेद २ को नियम १९ बमोजिमको पूर्वाधार
आर्थिक ऐन अनुसार निर्णय भएको ३ दिन भित्र शिक्षा युवा तथा खेलकुद शाखा/शाखा प्रमुख
बिद्यालय स्थान स्थानान्तरण सिफारिस क) बिद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि
ख) सम्बन्धित वडाहरूको सिफारिस (जाने तथा छोड्ने वडा दुबैको)
ग) आफ्नो भवन नभए तोकिएको समयका लागि घरभाडाको सम्झाैता पत्र
घ) बिद्यालय अनुमति तथा स्वीकृति पत्र
ङ) अनुगमन प्रतिवेदन
निजी वि. रू ५००० सामुदायिक वि रू. २५० नगर शिक्षा समितिबाट निर्णय भएपछि तुरून्तै शिक्षा युवा तथा खेलकुद शाखा/शाखा प्रमुख
बिद्यालय विषय थप सिफारिस क) बिद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि
ख) सम्बन्धित वडाको सिफारिस
ग) ऐच्छिक विषयमा विद्यार्थी संख्या तथा शिक्षकको विवरण
घ) बिद्यालय अनुमति तथा स्वीकृति पत्र
ङ) भाैतिक, शैक्षिकको अनुगमन प्रतिवेदन
आर्थिक ऐन अनुसार नगर शिक्षा समितिबाट निर्णय भएपछि तुरून्तै शिक्षा युवा तथा खेलकुद शाखा/शाखा प्रमुख
परिक्षा प्रमाणपत्र प्रतिलिपि क) व्याक्तिको निवेदन
ख) जन्मदर्ता/नागरिकता प्रमाणित फोटोकपी
ग) बिद्यालयको सिफारिस पत्र
घ) पुरानो मार्कसिट तथा लेजरको फोटोकपी
ङ)दस्तुर तिरेको रसिद
रू २०० सोहि दिन शिक्षा युवा तथा खेलकुद शाखा/शाखा प्रमुख
छात्रावृति सिफारिस क)निवेदन
ख)सम्बन्धित वडाको सिफारिस
ग) शैक्षिक योग्यताको प्रमाणपत्र
निःशुल्क सोहि दिन शिक्षा युवा तथा खेलकुद शाखा/शाखा प्रमुख
प्राबिधिक तथा नक्शा शाखा
घर नक्शा क) नक्शा दरखास्त फारम
ख) जग्गाधनी दर्ता प्रमाण लालपुर्जाको फोटोकपी
ग) ब्लुप्रिन्ट नक्शा
घ) निवेदकको नागरिकता
ङ) सूचीकृत इन्जिनियरबाट तयार गरिएको नक्शा ४ प्रति, जग्गाधनीको पासपोर्ट साइजको फोटो ४ प्रति
च) निवेदकको बाहेक एकाघरको सदस्यको नाममा जग्गा भएमा वडा कार्यालयको रोहबरमा मन्जुरीनामा
छ)वडा कार्यालयबाट चारकिल्ला खुलाई सिफारिस
ज) चालु आ.व. को सम्पत्ती कर भूमि कर तिरेको रसिदको प्रतिलिपि
नक्शापास फारम रू १००० कागजात पुरा भएको ७ दिन भित्र पूर्वाधार शाखा/ भवन तथा शहरी विकास शाखा प्रमुख
भवन निर्माण सम्पन्न प्रमाणपत्र क) निवेदन पत्र
ख) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
ग) स्वीकृत भएको नक्शा र सोको स्थायी प्रमाणपत्र
घ) घरको चार दिशाको फोटो
ङ) जग्गाधनीको फोटो ३ प्रति
रू ५०० शहरी विकास शाखा सम्पूर्ण कागजात पुरा भै आएको अवस्थामा सात दिन भित्र पूर्वाधार शाखा
नक्शापास नामसारी क) स्वीकृत नक्शा र प्रमाणपत्र
ख) नयाँ लालपुर्जा तथा राजीनामा
ग) नयाँ जग्गाधनीको फोटो
रू ५०० शहरी विकास शाखा सम्पूर्ण कागजात पुरा भै आएको अवस्थामा सात दिन भित्र पूर्वाधार शाखा
स्वास्थ्य शाखा
विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस क) निवेदन
ख) बिरामीको नागरिकताको फोटोकपी, १६ बर्ष मुनिको हकमा जन्मदर्ता प्रमाणपत्र फोटोकपी
ग) बिरामी बाहेक अन्य ब्याक्ति निवेदक भएमा निजको समेत नागरिकता प्रमाणपत्र
घ) रोग निदान तथा उपचारको कागजपत्रको फोटोकपी
ङ) बिरामीको उपचारका लागि तोकिएको अस्पतालको सिफारिस
च) विपन्न नागरिक भएको खुल्ने सम्बन्धित वडा कार्यालयको सिफारिस
निःशुल्क सोहि दिन स्वास्थ्य शाखा
स्वास्थ्य संस्था दर्ता तथा नविकरण क) स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड निर्देशिका निर्देशिक बमोजिम निर्देशिका बमोजिम प्रकृया पुगेपछी स्वास्थ्य शाखा
महिला बालबालिका तथा समाज कल्याण उप-शाखा
जेष्ठ नागरिक सिफारिस क) नागरिकताको फोटोकपी
ख) पासपोर्ट साइजको फोटो २ प्रति
ग) अन्य स्थानीय तहको भएमा बसाईसराईको फोटोकपी
घ) वडाको सिफारिस
निःशुल्क सोहि दिन महिला विकास शाखा
अपाङ्गता परिचयपत्र वितरण क) आवेदन फारम
ख) हुलाक टिकट
ग) वडा कार्यालयको सिफारिस
घ) सरकारी अस्पतालको चिकित्सकद्धारा स्वास्थ्य परिक्षण पुर्जी
ङ) ३ प्रति फोटो (पासपोर्ट साइजको)
च) नागरिकताको फोटोकपी
छ) बच्चाको हकमा जन्मदर्ता र संरक्षक मध्ये एक जनाको नागरिकताको फोटोकपी
निःशुल्क सोहि दिन महिला तथा बालबालिका शाखा/शाखा प्रमुख
बाल समुह दर्ता क) निवेदन
ख) बालकल्ब विधान १ प्रति
ग) बालकल्ब गठन गर्ने निर्णय गरेको प्रतिलिपि
घ) विद्यालयको हकमा विद्यालयको सिफारसि र समुदायको भए टोल विकास संस्थाको सिफरिस
छ) बालकल्बको कार्यसमितिमा रहेको बालबालिकाहरूको जन्मदर्ताको प्रतिलिपि
निःशुल्क सोहि दिन महिला तथा बालबालिका शाखा
न्यायिक सेवा सम्बन्धित
उजुरी दर्ता क) कानुन बमोजिम कहदैया पुगेको व्याक्तिको रीतपूर्वक निवेदन
ख) नागरिकताको फोटोकपी
ग) आवश्यक भएमा सर्जमिन मुचुल्का
घ) वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सोसम्बन्धित निर्णय तथा कागजात
रू ५० कागजात र प्रक्रिया पुगेमा सोहि दिन कानुन शाखा (न्यायिक समिति तथा उप-प्रमुख)
मेलमिलाप निवेदन दर्ता क) कानुन बमोजिम कहदैया पुगेको व्याक्तिको रीतपूर्वक निवेदन
ख) नागरिकताको फोटोकपी
ग) सम्बन्धित वडाको सिफारिस (आवश्यक पर्ने भएमा सर्जमिन मुचुल्का सहित)
घ) वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सोसम्बन्धित निर्णय तथा कागजात
ङ) मेलमिलाप कर्ताबाट भएको सिफारसि
रू ५० कागजात र प्रक्रिया पुगेमा सोहि दिन कानुन शाखा
प्रतिबाद दर्ता क) म्याद वा सूचनामा तोकिएको समय अवधि भित्र लिखित प्रतिबाद दर्ता गर्ने
ख) राजश्व तिरेको रसिद
ग) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
घ) पेश गरेको प्रमाणपत्रको प्रतिलिपि
रू ५० कागजात र प्रक्रिया पुगेमा सोहि दिन कानुन शाखा
नक्कल निवेदन क) प्रचलित कानुन बमोजिमको ढाँचामा निवेदन पेश गर्ने प्रति पाना रू १० निवेदन दस्तुर रू १० सम्भव भए सोहि दिन नभए सोको भोलिपल्ट कानुन शाखा
सामाजिक सुरूक्षा तथा पञ्जीकरण उप-शाखा
मृतकको हकवालालाई सामाजिक सुरूक्षा भत्ता भुक्तानी सिफारसि क) निवेदन
ख) सम्बन्धित वडाको सिफरिस
ग) वडाको रोहबरमा गरिएको हकवालाको मन्जुरीनामा
घ) मृतक संगको नाता प्रमाणित
ङ) मृतकको नागरिकताको फोटोकपि
च) हकवालाको नागरिकताको फोटोकपि
छ) मृतकको मृत्यु दर्ता प्रमाणपत्रको फोटोकपि
ज) सामाजिक सुरूक्षा भत्ता परिचयपत्रको फोटोकपि
निःशुल्क कागजात पुरा भएमा सोही दिन पञ्जीकरण शाखा
व्यक्तिगत घटना दर्ता संशोधनका लागि अनुमति प्रदान क) निवेदन
ख) सम्बन्धित वडाको सिफरिस (टिप्पणी)
ग) सर्जमिन मुचुल्का
घ) संशोधन गर्नुपर्ने कागजातको सक्कल प्रति
ङ) संशोधनका लागि प्रमाण पुग्ने कागजातको फोटोकपि
निःशुल्क कागजात पुरा भएमा ३ दिन भित्र पञ्जीकरण शाखा
कृषी विकास शाखा
व्यवसायिक कृषी फर्म दर्ता तथा नविकरण क) निवेदन
ख) नागरिकताको फोटोकपि
ग) खेती गरिएको जमिनको जग्गाधनी दर्ता प्रमाण पुर्जा वा भाडामा लिएको भए सम्झाैता पत्रको फोटोकपि सर्जमिन मुचुल्का
घ) सम्बन्धित वडा कार्यालयको सिफारसि पत्र
रू ५०० कागजात पुरा भएको मितिले ३ दिन भित्र कृषी विकास शाखा/शाखा अधिकृत
विषादी विक्रेता सिफारसि क) निवेदन
ख) नागरिकताको फोटोकपि
ग) व्यवसाय दर्ता प्रमाणपत्रको फोटोकपि
घ) सम्बन्धित वडा कार्यालयको सिफारसि पत्र
रू १०० कागजात पुरा भएको मितिले ३ दिन भित्र कृषी विकास शाखा/शाखा अधिकृत
रसायनिक मल बिक्रि इजाजत पत्र प्रदान तथा नविकरण क) निवेदन
ख) सम्बन्धित वडा कार्यालयको सिफारसि पत्र
ग) स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको फोटोकपि
घ) दस्तुर बुझाएको भाैचर
घ) बैठकको निर्णयको फोटोकपि
ङ) सुचीकृत गरेको हुनु पर्ने
आर्थिक ऐनले तोकेको दस्तुर कागजात पुरा भएको मितिले ३ दिन भित्र कृषी विकास शाखा/शाखा अधिकृत
कृषक समुह/सहकारी दर्ता तथा नविकरण क) निवेदन
ख) विधान २ प्रति
ग) बैठक निर्णयको फोटोकपि
घ) कार्यसमितिका पदाधिकारीहरूको नागरिकताको फोटोकपि र पासपोर्ट साइजको फोटो २ प्रति
ङ) सम्बन्धित वडा कार्यालयको सिफारसि पत्र
रू ५०० कागजात पुरा भएको मितिले ३ दिन भित्र कृषी विकास शाखा/शाखा अधिकृत
कृषि सेवा विद्युत मिटर सिफारिस क) समुह/सहकारी भए निर्णयको प्रतिलिपि
ख) निवेदन
ग) वडाको सिफारसि
घ) जग्गाधनी दर्ता प्रमाणपुर्जाको फोटोकपि
आर्थिक ऐनले तोकेको दस्तुर सोहि दिन कृषी विकास शाखा/शाखा अधिकृत
प्राविधिक सेवा तथा परामर्श सेवा क) नाम दर्ता निःशुल्क कृषकको समस्या अनुसार तुरून्तै कृषी विकास शाखा
मिनीकिट/विषादी क) नाम दर्ता निःशुल्क रोग किराको पहिचान भएर कृषी विकास शाखा
पशु सेवा केन्द्र
पशुपंक्षी उपचार क) विरामी पशुपंक्षीको लागि नाम दर्ता गराउने निःशुल्क सोहि दिन पशु सेवा शाखा
रोग नियन्त्रण तथा खोप सेवा क) सरूवा रोग देखापर्न साथ उपचार केन्द्रमा सम्पर्क राखी खोप संचालनमा सहयोग गर्ने निःशुल्क अवस्था र पशुको संख्या अनुसार पशु सेवा शाखा
कृत्रीम गर्भाधन सेवा क) गाई भैसी ल्याई नाम दर्ता गराउने निःशुल्क बाली खोजेको समय अनुसार पशु सेवा शाखा
व्यवसायिक पशुपंक्षी फारम दर्ता तथा नविकरण क) निवेदन
ख) नागरिकताको फोटोकपि
ग) खेती गरिएको जमिनको जग्गाधनी दर्ता प्रमाणपुर्जा वा भाडामा लिएको भए सम्झाैता पत्रको फोटोकपि, सर्जमिन मुचुल्का
घ) सम्बन्धित वडा कार्यालयको सिफारसि पत्र
निःशुल्क कागजात पुरा भएको मितिले ३ दिन भित्र पशु सेवा शाखा
पशुपंक्षी समुह दर्ता तथा नविकरण क) निवेदन
ख) विधान २ प्रति
ग)बैठकको निर्णयको फोटोकपि
घ) कार्यसमितिका पदाधिकारीहरूको नागरिकताको फोटोकपि र पासपोर्ट साइजको २ प्रति फोटो
ग)सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
निःशुल्क कागजात पुरा भएको मितिले ३ दिन भित्र पशु सेवा शाखा
पशुपंक्षी पालन तथा अन्य प्राबिधिक परामर्श बारे जानकारी क) सिधा सम्पर्क गर्ने निःशुल्क कामको प्रकृति हेरी तुरून्तै पशु सेवा शाखा
सूचना सम्बन्धी
सूचना माग (सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम) क) औचित्य खुलेको निवेदन
ख)सूचना माग गर्ने व्याक्तिको परिचय खुल्ने कागजात
रू १० प्रति पेज सूचनाको प्रकृति अनुसार तत्कालै र तत्काल उपलब्ध गराउन नसकिने प्रकृतिको भए १५ दिनभित्र सूचना अधिकारी
प्रधानमन्त्री रोजगार कार्यक्रम
न्यूनतम १०० दिनको रोजगारीमा आवद्ध हुन चाहाने क) नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपि
ख)पासपोर्ट साइजको फोटो १ प्रति
ग)अनुसूची-१ बमोजिमको निवेदन (प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका)
निःशुल्क प्रत्येक वर्षको फाल्गुन महिना भरि सम्बन्धित वडा कार्यालय/रोजगार सेवा केन्द्र
कार्यालयः महाराजगन्ज - १ महाराजगन्ज, कपिलवस्तु नगर प्रमुखः अब्दुल कलाम मोबाइल नम्बर:९८५७०५६८८६, नगर उप प्रमुखः रीता कुमारी कुर्मी मोबाइल नम्बरः ९८५७०५३०३५ प्रमुख प्रशासकीय अधिकृतःदिपेन्द्र रेग्मी वडा नं १ कार्यालय पद:वडा अध्यक्ष नाम: प्रमोद कुमार चौधरी मोबाइल नम्बर:९८४७०३८०२१ ,वडा नं २ कार्यालय पद:कार्यवाहक वडा अध्यक्ष नाम:इनामुल्ला तेली मोबाइल नम्बर:९८१७४५५७७४ , वडा नं ३ कार्यालय पद:वडा अध्यक्ष नाम: नैन दास मुराउ मोबाइल नम्बर:९८४७२८५५८६ , वडा नं ४ कार्यालय पद:वडा अध्यक्ष नाम: शैलेन्द्रनाथ शुक्ल मोबाइल नम्बर:९८०५४०३९७१, वडा नं ५ कार्यालय पद:वडा अध्यक्ष नाम: श्रेष्‍ठ छेदी प्रसाद कुर्मी मोबाइल नम्बर:९८१९४०१६४२ , वडा नं ६ कार्यालय पद:वडा अध्यक्ष नाम: राम सिंह कुर्मि चौधरी मोबाइल नम्बर: ९८४७०८५५०६ वडा नं ७ कार्यालय पद:वडा अध्यक्ष नाम: रामरुप बढई मोबाइल नम्बर: ९८१९४१६७५७ वडा नं ८ कार्यालय पद:वडा अध्यक्ष नाम:योगेन्द्र कुमार के.सी. मोबाइल नम्बर: ९८५११९४०५० वडा नं ९ कार्यालय पद:वडा अध्यक्ष नाम: फरीद अहमद मुसलमान मोबाइल नम्बर: ९८०४४४९२९० वडा नं १० कार्यालय पद:वडा अध्यक्ष नाम: शैलेन्द्र कुमार चौधरी मोबाइल नम्बर: ९८०२६४७३८७ वडा नं ११ कार्यालय पद:वडा अध्यक्ष नाम: धमेन्द्र कुमार पुरी मोबाइल नम्बर:९८१५४७५९९७